भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रोकिएन मास्कमा कालोबजारीः काठमाडौं बाट १० लाख मास्कसहित एक व्यक्ति पक्राउ

रोकिएन मास्कमा कालोबजारीः काठमाडौं बाट १० लाख मास्कसहित एक व्यक्ति पक्राउ

काठमाडौं । मुलुमा कोरोनाको त्रास फैलिएसंगै मास्कमा अत्यधिक कालोबजारी भईरहेको छ ।

काठमाडौं प्रहरीले कालोबजारी गर्नेहरुलाई नियन्त्रणमा लिने अभियाननै चलाई रहँदा एकातिरभने कालोबजारी रोकिएको छैन ।

आजपनि ठुलो मात्रामा मास्क सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको सानो भर्‍याङबाट १० लाख मास्कसहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले युवराज न्यौपानेले सञ्‍चालन गरेको दीप ओभरसिज् ट्रेर्डसबाट उक्त परिमाणमा मास्क बरामद गरेको हो ।

पछिल्लो समय प्रहरीले मास्क कालोबजारीविरुद्धको अपरेसन सञ्‍चालन गर्दै आएको छ । यसअघि पनि प्रहरीले काठमाडौंबाट करिब १० लाखभन्दा बढी मास्क बरामद गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.