भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लकडाउनकै कारण कोरोना संक्रमण नियन्त्रणमा

लकडाउनकै कारण कोरोना संक्रमण नियन्त्रणमा

१३ बैशाख २०७७ काठमाडौं । जारी लकडाउनकै कारण कोरोना भाइरसले महामारीको रुप लिन नपाएको सरकारले निचोड निकालेको छ ।

शनिबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सो निचोड निकालेको हो । लकडाउनकै कारण अहिलेसम्म कोरोना नियन्त्रण अभियान सही ट्र्याकमा रहको निष्कर्श बैठकले निकालेको हो ।

भएका प्रयासहरुको विषयमा बैठकमा समीक्षा भएको र लकडाउनको समय थप्‍ने वा खुकुलो बनाउनेबारे मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताईएको छ । लकडाउनको प्रभावकारिता, कार्य सफलताका विषयमा पनि समीक्षा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद बिडारीले बताए ।

 


Thali Mobile Pvt.Ltd.