भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

लायन्स क्लव इन्टरनेशनलकाे बृहत रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लव इन्टरनेशनलकाे बृहत रक्तदान कार्यक्रम सम्पन्न

४ साउन २०७७ काठमाडौं । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ ए २ अन्तर्गतका विभिन्न २३ वटा क्लवहरुको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोटेश्वर महादेवस्थान मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा क्लवका प्रतिनिधि, स्थानीयवासीले उत्सापूर्वक भागलिएका थिए ।

कार्यक्रममा डिस्ट्रिक गर्भनर डा. शुसिला मल्ल, जनप्रतिनिधि, जि एल टी मल्टिपल कोअर्डिनेटर सम्भु प्रसाद घिमिरे, जनप्रतिनिधि तथा स्थानीयले रक्तदान गरेका थिए । साथै कार्यक्रममा एक सय भन्दा बढी मधुमेह रोगको परिक्षण भएको थियो । लायन्स क्लव अफ काठमाडौं ओपेरा सिटिका अध्यक्ष लायन जयन्ती अधिकारी महारा, संयोजक इन्द्र बहादुर कार्कीलगायतको सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.