भर्खरै : Sorry, your browser does not support inline SVG.

विदेशबाट नेपाली ल्याए खर्च व्यक्ति आफैंले बेहोनुपर्ने

विदेशबाट नेपाली ल्याए खर्च व्यक्ति आफैंले बेहोनुपर्ने

४ जेठ २०७७ काठमाडौं । देशबाहिर रहेर समस्यामा परेका नेपालीको उद्धार गर्ने सरकारले तयारी गरेको जनाएको छ । कोरोना सम्वन्धि उच्चस्तरीय समन्वय समितिको बैठकले यसबारले छलफल गरेको हो ।

देशबाहिर रहेका नेपाली ल्याउने विषयमा छलफल भए पनि यसबारे प्रधानमन्त्रीले भने अनुसार हुने केही नेताहरुले बताएका छन् । प्रधानमन्त्री यसबारे सहमत भए आवश्यक तयारी गरेर ल्याउन सकिने बताइएको छ ।

उच्चस्तरीय समितिमा नेपाल–भारतबाट तथा हवाई मार्गबाट नेपाली ल्याउने प्रस्ताव भएको छ । उद्धार गरी ल्याइने नेपाली क्‍वारेन्टाइनमा राखिने र सबै खर्च व्यक्ति आफैंले बेहोनुपर्ने बताइएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.