१४ जेठ २०७७ काठमाडाैं । सांसदहरूले अाजकाे संसद बैठकमा जातिय विभेद गरी ६ जनाकाे ज्यान लिएकाे जघन्य अपराधका घटनाकाे निष्पक्ष छानविन गरी अपराधीलाई हदै सम्मकाे कारबाही गर्न माग गरेका छन् ।
VIDEO
https://www.facebook.com/Kailashkhabarnews/videos/179048250137889/