भर्खरै : Sorry, your browser does not support inline SVG.

साँझपख प्र.म. ओली भेट्न राष्ट्रपति भण्डारी अस्पताल पुग्दा…

साँझपख प्र.म. ओली भेट्न राष्ट्रपति भण्डारी अस्पताल पुग्दा…

काठमाडौं । बिहिबार साँझ ७ः ४० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छिन्। मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर प्रधानमन्त्री ओलीलाई भेटेकी हुन्।

प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको थप कामना गर्दै भण्डारीले प्रधानमन्त्रीको स्वास्थ्य सुधार हुँदै गएकोमा खुशी व्यक्त गरिन्। ओलीसँग केहिबेर कुरा गरेपछि ओलीको उपचारमा संलग्न चिकित्सकसँग सोधपुछ गरिन्।

 


Thali Mobile Pvt.Ltd.