भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

४४ वर्षे युद्धमा ज्यान गुमाएका नागरिकहरुको संख्या जतिकै कोरोनाको तीन महिनामा अमेरिकी नागरिकले ज्यान गुमाए ।

४४ वर्षे युद्धमा ज्यान गुमाएका नागरिकहरुको संख्या जतिकै कोरोनाको तीन महिनामा अमेरिकी नागरिकले ज्यान गुमाए ।

१५ जेठ २०७७ काठमाडौं ।  कोरोना भाइरस (कोभिड १९) को महामारीबाट अमेरिकामा मात्र ज्यान गनुमाउनेको संख्या १ लाख नाघेको छ । विश्वभर फैलिएको कोरोना महामारीका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या एक लाख ४७ पुगेको हो । अमेरिका कोरोनाबाट विश्वमा सबैभन्दा धेरै प्रभावित देश हो । अमेरिकामा १ लाख ४७ हजारको कोरोनाका काराण ज्यान जान सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलेदेखि नै बताइ रहेका थिए ।
विभिन्न समयमा भएका कोरिया, भियतनाम, इराक र अफगानिस्तानमा ४४ वर्षको समयमा भएको युद्धमा जति अमेरिकी नागरिकको ज्यान गएका थिए कोरोना संक्रमणको यो तीन महिना अमेरिकामा सोही संख्यामा ज्यान गुमाउनेको संख्या रहको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.