भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

ललितपुरमा सुख्खा पहिरो खस्दा दुई जना घाइते

ललितपुरमा सुख्खा पहिरो खस्दा दुई जना घाइते

काठमाडौं । ललितपुरको भट्टेडाँडामा ट्याक्टर र मोटरसाइकलमाथि सुख्खा पहिरो खस्दा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ट्याक्टर र मोटरसाइकल चालक छन् । मोटरसाइकल चालक भने गम्भीर घाइते भएका छन् ।

मोटरसाइकल चालकलाई उपचारका लागि ग्वार्कोस्थित बी एण्ड बी अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । ट्याक्टर चालक भने सामान्य घाइते छन् । उनीहरुको पहिचान हुन बाँकी नै छ ।

मकवानपुरबाट चापागाउँतर्फ आउँदै गरेको स१त ७३१८ नम्बरको ट्याक्टर चापागाउँबाट मकवानपुरतर्फ जाँदै गरेको प्रदेश २(०३(००४ प ५६६१ नम्बरको मोटरसाइकलमाथि सुख्खा पहिरो खसेको थियो ।

 


Thali Mobile Pvt.Ltd.