भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

डोल्पालाई केन्द्रबिन्दु बनाएर बिहानै भूकम्प

डोल्पालाई केन्द्रबिन्दु बनाएर बिहानै भूकम्प

काठमाडौँ, १४ वैशाख । आइतबार बिहान डोल्पालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु डोल्पाको कान्जिरोबा क्षेत्रमा रहेको थियो।

बिहान ३ बजेर ६ मिनेटमा गएको उक्त भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको छ। यसअघि शुक्रबार बिहान ११ बजेर ५३ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

 


Thali Mobile Pvt.Ltd.