भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

मन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी

मन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी

काठमाडौँ । सिंहदरबारमा आगलागी भएको छ । खानेपानी मन्त्रालयको दोस्रो तल्लामा शनिबार आगलागी भएको हो । बिहान ८ः३५ बजे मन्त्रालयमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

विद्युत सर्ट भइ लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागी मन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने प्रहरीको आशङ्का छ ।

 


Thali Mobile Pvt.Ltd.