भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

झापामा चट्याङ लागेर महिलाको मृत्यु

झापामा चट्याङ लागेर महिलाको मृत्यु

झापा, १५ असाेज । झापाको बिर्तामोड नगरपालिका–३ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मृतक ३५ वर्षीया दिलकुमारी ऋषिदेव मुसहर बस्तीकी बासिन्दा हुन्।

बुधबार बिहान करिब ११ बजे वर्षासँगै परेको चट्याङले खेतमा बाख्रा लिन गएकी ऋषिदेवलाई लागेको थियो।

चट्याङ लागेर घाइते भएकी उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.