भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

गायिका सपना शाहीको लोक–आधुनिक कोसेली सार्वजनिक

गायिका सपना शाहीको लोक–आधुनिक कोसेली सार्वजनिक

काठमाडौं । गायिका सपना शाहीको लोक–आधुनिक कोसेली सार्वजनिक भएको छ । उनको “यो माया भन्ने चिज” बोलको लोक–आधुनिक गीत आफ्नै सिंगर सपना शाही युट्यूब च्यानबाट सार्वजनिक भएको हो ।

“यो माया भन्ने चिज” बोलको गीतमा बरिष्ठ संगीतकार बी.बी अनुरागीको सुमधुर संगीत,श्याम स्वयत रसाईलीको मिक्सीङ्ग र चक्र बहादुर चन्दको शब्द र गायिका शाहीको सुमधुर स्वर रहेको छ ।

शाही लोक संगीतमा अब्बल गायिकाको रुपमा चिनिन्छन् । उनीको आधुनिक गीतको यात्रा सुरु भएको छ । आफूलाई बालापनबाटै आधुनिक गीत गाउँने चाहना पुरा भएको बताइन ।

आफ्नो नयाँ गीतलाई पनि पुराना गीतहरु जस्तै दर्शकहरुले माया गरिदिन गायिका शाहीले आम दर्शक, स्रोताहरुमा अनुरोध गरेकी छन् । पुरा भिडियो यहाँ हेर्नुहोला

 

 


Thali Mobile Pvt.Ltd.