भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

कतारविरुद्ध नेपाललाई १५२ रनको लक्ष्य : हङकङ टी–२० सिरिज २०२५ को पहिलो खेल

कतारविरुद्ध नेपाललाई १५२ रनको लक्ष्य : हङकङ टी–२० सिरिज २०२५ को पहिलो खेल

काठमाडौँ, २७ चैत । हङकङमा आजबाट सुरु भएको चारदेशीय टी–२० सिरिजको पहिलो खेलमा कतारले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको कतारले २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रन बनायो।

कतारका कप्तान इक्रामुल्लाह खानले सर्वाधिक ५४ रन बनाए। शाहजैब जमिलले ३१, मुजीब उर रेहमानले २० र मोहमद इर्शादले १८ रन जोडे। नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलशन झा र ललित राजवंशीले एक–एक विकेट लिए।

 

 

 


Thali Mobile Pvt.Ltd.