भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

यार्सागुम्बाले लियो युवतीको ज्यान

यार्सागुम्बाले लियो युवतीको ज्यान

काठमाण्डौ । यार्सागुम्बा टिप्न पुगेकी एक युवतीको ज्यान गएको छ । रुकुमपश्चिम आठविसकोट नगरपालिका–४ गोतामकोट विष्ट गाउँकी जमुना विष्टको लेक लागेर ज्यान गएको हो ।

डोल्पा पुगेकी २२ वर्षीया विष्टको डोल्पाको काईके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेका बेला ज्यान गएको डोल्पा प्रहरीले जनाएको छ ।

घर फर्कदै गरेको बेला उनको बाटैमा ज्यान गएको छ । डोल्पाको नाउरेमा पुगेको बेला विष्ट लेक लागेर बिरामी भएकी हुन ।

 


Thali Mobile Pvt.Ltd.