भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

आँधीका कारण २ लाख मानिस विस्थापित

आँधीका कारण २ लाख मानिस विस्थापित

फिलिपिन्स । फिलिपिन्सका २ लाख मानिस विस्थापित भएका छन् । बाढी पहिरो र आँधीका कारण दुईजनाको मृत्यु भएको स्थानीय संचारमाध्यमले जनाएका छन् । आँधीका कारण मुख्य विमानस्थल नै बन्द गरिएको छ भने समुद्री किनाराका मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

कम्मुरी नामक यो आँधी यस वर्षको २०औं आँधी हो । टापु क्षेत्रमा बढी जोखिम देखिएको र युद्धजस्तो महसुश भएको टिप्पणी संचारमाध्यमको छ । अहिले पनि भारी वर्षा र बाढीको असर परिरहेकोले अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ भने दर्जनौँ उडान रद्ध गर्नुका साथै अवतरण हुन लागेका जहाज पनि अन्यत्रै पठाईका छन् । एजेन्सी

Mohotsav


Thali Mobile Pvt.Ltd.