भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

कर्णाली प्रदेशको सुर्खेत र गण्डकी प्रदेशको स्याङ्जासहित नेपालमा थप ९० जनामा कोरोना पुष्टी

कर्णाली प्रदेशको सुर्खेत र गण्डकी प्रदेशको स्याङ्जासहित नेपालमा थप ९० जनामा कोरोना पुष्टी

काठमाडौं। कर्णाली प्रदेशको सुर्खेत र गण्डकी प्रदेशको स्याङ्जासहित नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या ७७२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या ७७२ पुगेको जानकारी नियमित प्रेस व्रिफिङमा दिएका हुन्।

कर्णाली प्रदेशको सुर्खेतमा १२ जना र गण्डकी प्रदेशको स्याङ्जामा २ जनामा कोरोना देखिएसंगै विभिन्न जिल्लामा गरी ९० जनामा संक्रमण पुष्टी भएको हो

यो संगै हालसम्म कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भैसकेको छ भने १५५ निको भइसकेका छन्।

 


Thali Mobile Pvt.Ltd.