भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

कोरोना संक्रमित देशमा रहेका नेपाली नेपाल आउन नपाउने

कोरोना संक्रमित देशमा रहेका नेपाली नेपाल आउन नपाउने

काठमाडौं । सरकारले भोलि मध्यरातबाट लागू हुने गरि युरोप, पश्चिम एसिया, खाडीसहितका ५५ मुलुलबाट चैत ३० सम्म नेपाल आउन प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्ध लागेका देशमा रहेका नेपाली समेतलाई आउन प्रतिवन्ध लगाएको बताइएको छ। प्रधानमन्त्री कार्यालयका सचिव एवं कोरोनासम्बन्धी उच्चस्तरीय समितिका प्रवक्ता नारायण विडारीले प्रतिबन्ध लागेका देशबाट वा ट्रान्जिट बनाएर कोही पनि आउन नपाउने बताएका छन् ।

प्रतिबन्ध खुलेपछि मात्र नेपाल आउन पाउने भन्दै त्यहि बस्न नेपालीलाई आग्रह गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.