भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

कोरोनाका कारण इटालीमा भयावह, एकैदिन ७ सय बढीको मृत्यु

कोरोनाका कारण इटालीमा भयावह, एकैदिन ७ सय बढीको मृत्यु

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणमा परि इटालीमा एकै दिन ७६० जनाले ज्यान गुमाएका छन् । त्यहाँ त्यो सँगै मृत्यु हुनेको संख्या १३ हजार ९ सय १५ पुगेको छ ।

इटालीमा संक्रमित हुनेको संख्या १लाख १५ हजार २ सय ४२ पुगेको छ । वुहानबाट शुरु भएको कोरोना संक्रमण यूरोपियन मुलुकमा तीव्ररुपमा फैलिएको छ । संक्रमितमध्ये १८ हजार २ सय ७८ जना उपचारपछि निको भएका छन् भने ४ हजार ५३ जनाको अवस्था गम्भीर छ ।

 


Thali Mobile Pvt.Ltd.