भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

दोषी चारैजनालाई दिइयो मृत्युदण्ड

दोषी चारैजनालाई दिइयो मृत्युदण्ड

काठमाडौं । निर्भयाको सामूहिक बलात्कारका चारै अभियुक्तलाई मृत्युदण्ड दिइएको छ । सन् २०१२ मा भएको सो घटनाको शुक्रवार विहानै मृत्यु दण्ड दिईएको हो । चारै जनालाई दिईएको मृत्युदण्डपछि निर्भयाकी आमाले न्यायको जीत बताएको बताएकी छन् ।

दिल्लीको तिहाड जेलमा बिहान साढे पाँच बजे तीनिहरुलाई मृत्युदण्ड दिइएको जेलका निर्देशक संदीप गोयलले जनकारी दिइएको संचारमाध्यमले बताएका छन् । सन् २०१२ डिसेम्बर १६ तारिखको राती सामूहिक बलात्कार गरेका थिए।

सात वर्ष पछि मृत्युदण्ड दिएका उनीहरुलाई फासीमा चढाउनु अधि नास्ता दिइएको थियो तर खान अस्विकार गरेका थिए । तिहाड जेल नम्बर तीनमा बनेको ‘फाँसी घरमा पवन जल्लादले उनीहरुलाई झुण्ड्याएका थिए । झुण्ड्याएको ४० मिनेटपछि चारै जनालाई मृत घोषित गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.