भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

रोकिएन मास्कमा कालोबजारीः काठमाडौं बाट १० लाख मास्कसहित एक व्यक्ति पक्राउ

रोकिएन मास्कमा कालोबजारीः काठमाडौं बाट १० लाख मास्कसहित एक व्यक्ति पक्राउ

काठमाडौं । मुलुमा कोरोनाको त्रास फैलिएसंगै मास्कमा अत्यधिक कालोबजारी भईरहेको छ ।

काठमाडौं प्रहरीले कालोबजारी गर्नेहरुलाई नियन्त्रणमा लिने अभियाननै चलाई रहँदा एकातिरभने कालोबजारी रोकिएको छैन ।

आजपनि ठुलो मात्रामा मास्क सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको सानो भर्‍याङबाट १० लाख मास्कसहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले युवराज न्यौपानेले सञ्‍चालन गरेको दीप ओभरसिज् ट्रेर्डसबाट उक्त परिमाणमा मास्क बरामद गरेको हो ।

पछिल्लो समय प्रहरीले मास्क कालोबजारीविरुद्धको अपरेसन सञ्‍चालन गर्दै आएको छ । यसअघि पनि प्रहरीले काठमाडौंबाट करिब १० लाखभन्दा बढी मास्क बरामद गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.