भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

अनिवार्य हाजिर हुन शिक्षकलाई निर्देशन

अनिवार्य हाजिर हुन शिक्षकलाई निर्देशन

४ साउन २०७७ काठमाडौं । राज्यकोषबाट तलब सुविधा खाने शिक्षकलाई साउन दोस्रो सातासम्म विद्यालयमा अनिवार्य हाजिर हुनुपर्ने भएको छ । विद्यालय खुल्ने र शिक्षक विद्यार्थीको प्रत्यक्ष साक्षात्कारमा पठनपाठन हुने वातावरण नरहे पनि सबै शिक्षक विद्यालयमा हाजिर हुनैपर्ने सरकारले निर्देशन दिएको हो ।

सार्वजनिक विद्यालयमा अनलाइन कक्षा सञ्चालन हुन नसकेको तथा शिक्षकसमेत विद्यालयमा नपुगेको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो  ।

एक लाख ७५ हजारभन्दा बढी शिक्षकले सरकारी सुविधा लिएको तर शिक्षक विद्यालयमा उपस्थितसमेत हुन नसकेकोले बाध्य भएर नीतिगत निर्णय लिएको मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.