काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकामा राष्ट्रिय आपतकाल घोषणा गरिएको छ ।
राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलन गरी राष्ट्रिय आपतकाल घोषणा गरेका हुन् । संकटकाल घोषणासँगै विपतको आकलन सहित अमेरिकाले ५० अर्ब डलर खर्चको कोष बनाएको छ ।
अनावश्यक रुपमा घर बाहिर ननिस्किन र जमघट नगर्न सुझाव दिएका राष्ट्रपति ट्रम्पले एक महिनासम्मका लागि उडान पनि बन्द गरेको बताएका छन् ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विश्वभर मृत्यु ५ हजार ४ सय ३६ जनाको मृत्यू भईसकेको छ। चीनपछि सबैभन्दा बढी इटालीमा कोरोनाको प्रकोप देखिएको छ । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी, ७ जेठ । गाजामा अहिलेसम्म कुनै पनि सहायता वितरण हुन नसकेको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ। ११ हप्ताको नाका बन्दीपछि सहायता ट्रकहरू सीमा पार गर्न थाले पनि सामग्रीहरू...
काठमाडौं, ६ जेठ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामाथिको नाकाबन्दी आंशिक रूपमा हटाउने निर्णय गरेका छन् । यो निर्णय अनुसार गाजामा भोकमरीको सम्भावना न्यून गर्न केही अत्यावश्यक राहत सामग्री...
बेइजिङ, ५ जेठ । चिनियाँ प्रविधि कम्पनी शाओमीले आगामी १० वर्षमा स्मार्टफोन चिप विकासका लागि ५० अर्ब युआन (झण्डै ७ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ। कम्पनीको...
एजेन्सी । अमेरिकाका दुई राज्य केन्टुकी र मिसौरीमा आएको शक्तिशाली आँधीका कारण हालसम्म कम्तीमा २५ जनाको ज्यान गएको छ। आँधीका कारण लाखौं मानिस प्रभावित भएका छन् भने हजारौं घरमा...