भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अविवाहित केटीलाई लगाईयो मोबाइल बोक्न प्रतिबन्ध

अविवाहित केटीलाई लगाईयो मोबाइल बोक्न प्रतिबन्ध

बारा । अविवाहित केटीलाई मोबाइल बोक्न सिम्रौनगढ नगरपालिका वडा नं ५ ले प्रतिबन्ध लगाइएको छ । वडास्तरको बैठकले केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णय गरेको हो ।

भागेर विहे गर्ने क्रम बढेपछि कम उमेरका केटीहरुलाई मोवाईल बोक्नमा रोक लगाएको वडा अध्यक्ष रामबहादुर कुर्मी पटेलले बताए ।

सरकारले विवाहको उमेर २० वर्ष तोकेको भएपनि १५, १६ वर्षकै उमेरमा विवाह गर्ने चलन बढ्दै गएको छ ।

 


Thali Mobile Pvt.Ltd.