भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

उत्तर कोरियामा संकटकाल घाेषणा

उत्तर कोरियामा संकटकाल घाेषणा

११ साउन २०७७ उत्तर कोरिया । कोरोना नियन्त्रणका लागि देशभर संकटकाल घोषणा गरिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भेटिएपछि फैलिने डरले लकडाउनसहितको संकटकाल घोषणा गरिएको उत्तर कोरियाले जनाएको छ ।

राज्यद्वारा सञ्चालित सञ्चार माध्यमका अनुसार सिमानामा पर्ने काएसोङ सहरमा पहिलो कोरोना सङ्क्रमित भेटिएकोले संकटकाल लगाउनुपरेको छ । सर्वोच्च नेता किम जोङ उनले शनिबार पोलिटब्युरो बैठकमार्फत संकटकाल लगाउँदै उच्च सतर्कता अपनाउनुपर्ने निर्णय गराएका हुन् । भाइरसलाई परास्त पार्न उच्चतम आपतकालीन प्रणाली लागु गर्न नेता किमले यस्तो आदेश दिएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.