भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

थुइक्‍क तिम्रा बुद्धि (भिडियोसहित)

थुइक्‍क तिम्रा बुद्धि (भिडियोसहित)

११ साउन २०७७ काठमाडौं ।‘हाँडीघोप्टे’ हास्यकलाकार केशवराज अर्यालले गाईजात्रे प्रस्तुति बजारमा ल्याएका छन् । देशमा बढ्दै गरेको बेथिति, भ्रष्टाचारलाई व्यंग्यमार्फत चोटिलो र कसिलो प्रहार गर्दै उनले एल्बममा गीत, क्यारिकेचर र विभिन्न वेषभूषामा भट्याउँदै, जनताको वेदना, आक्रोश र पीडालाई समेटेका छन् ।

ठूला भनाउँदा टाउकावाल र भुँडीवालहरुको उछितो काढेका छन् । सरकारको कमजोरीपन, भ्रष्टाचार, सरकारी जग्गा काण्ड, बलात्कार, देश लुट्ने प्रवृत्ति, अस्पताल, यातायात, उद्योगको लापरबाही, कोरोना महामारी सलह चलचित्र क्षेत्रको घमण्डीपन, कमजोरी र नग्नता र समाजमा खुट्टा तान्ने प्रवृत्ति आदिलाई ‘हाँडीघोप्टे’मार्फत उजागर गरेका छन्।
हेर्नुहोस भिडियो…

 


Thali Mobile Pvt.Ltd.