भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

दुई वटा कानुन व्यवसायी समुहबी झडप, केही पक्राउ

दुई वटा कानुन व्यवसायी समुहबी झडप, केही पक्राउ

काठमाडौं । दुई वटा कानुन व्यवसायीहरुको जुलुसमा झडप भएको छ भने केही पक्राउ परेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा पक्षका कानुन व्यवसायी र आन्दोलनरत कानुन व्यवसायीबीच झडप भएको हो । जवरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन मूल गेटमा धर्ना बसेका कानुन व्यवसायी र जवरा पक्षका कानुन व्यवसायीबीच केहीबेर भनाभन समेत भएको थियो ।

धकेलाधकेल र हात हालाहाल भएपछि उनीहरुलाई प्रहरीले पक्रेर भ्यानमा राखेको थियो । अहिले सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि आन्दोलनरत वकिलहरु बाहिरी गेटमा बसेर धर्ना दिइरहेका छन् । १२ बजेसम्म धर्नामा बस्ने उनीहरुले बताएका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.