भर्खरै : Sorry, your browser does not support inline SVG.

देशमा के भैरहेको छ ? कोरोनावारे ब्रिफिङ्ग गर्दै स्वास्थ्यमन्त्री (भिडियो सहित)

देशमा के भैरहेको छ ? कोरोनावारे ब्रिफिङ्ग गर्दै स्वास्थ्यमन्त्री (भिडियो सहित)

नेपालमा थप एक जना काेराेना भाइरसकाे संक्रमण फेलापरेकाे स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएका छन् । चैत्र ४ गते फ्रान्सबाट नेपाल अाएकाकाे खाेजी कार्य जारी रहेकाे उनकाे भनाइ छ ।

Mohotsav

Thali Mobile Pvt.Ltd.