भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

रेडियोधर्मी विद्येक कोरोनाको बाजे हो : प्रेम सुवाल

रेडियोधर्मी विद्येक कोरोनाको बाजे हो : प्रेम सुवाल

१४ जेष्ठ २०७७ काठमाडौं । नेमकिपाका साँसद प्रेम सुवालले आइएइको रिपोट र रेडियोधर्मी सम्बन्धी विद्येक पास नगर्न आग्रह गरेका छन् ।

आजको संसद बैठकमा बोल्दै उनले विद्येक अध्यन र छलफल गर्न सकिने तर पास गर्न नसकिने बताएका हुन् ।

विदेशीको इच्छा कसैको जमिन कब्जा गर्ने, कसैले पानी कब्जा गर्ने, कसैले जंगल कब्जा गर्ने र देश खतरामा जाने भएकाले पहिले अध्यन गरेर व्यापक छलफल गर्नु पर्ने बताए ।

अमेरिकी इन्टेष्टको भएकाले यो विद्येक पास गर्न गलत हुने जिकिर गरे । विकिरणको असर सम्वन्धी अत्यन्तै खतरनाक हुने भएकाले सजग रहन पनि आग्रह गरे । तर बहुमतका अाधारमा उक्त विधेक पास भएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.