भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

रौतहटमा काग्रेस विजयी

रौतहटमा काग्रेस विजयी

रौतहट । गढीमाई नगरपालिका-२ मा कांग्रेसका उम्मेद्‍वार दिपेन्द्र श्रेष्ठ विजयी भएका छन् । १७५ मतले श्रेष्ठ विजयी भएका हुन् । उनले ७७१ मत पाउदा नेकपाका जवार मियाले ५९६ मत पाए ।

त्यसैगरी समाजवादीले १२२ राजपाले १६ र जनमत पार्टीले १२ र राप्रपाका उम्मेद्‍वारले ४ मत पाएका छन् । बदर २८ रहेको छ । गढीमाई-२ मा रहेको समनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको क र ख केन्द्र तथा श्री प्रावि हथिऔल केन्द्रमा मतदान भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.