भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु | लालपुर्जा नपाउन्जेल सुकुमवासीलाई मासिक १५ हजार भाडा दिने सरकारको तयारी |

१२ वर्षीय दाईको कुटाईबाट डेढ वर्षका भाईको मृत्यु

१२ वर्षीय दाईको कुटाईबाट डेढ वर्षका भाईको मृत्यु

धनगढी । सुन्दै आश्र्चयलाग्ने र दुखद घटना कैलालीमा भएको छ । चुरे गाउँपालिका वडा न. ४ मा एक १२ वर्षीय बालकले आफ्नै डेढ वर्षका भाईलाई कुट्दा मृत्यु भएको प्रहरीले बताएको छ।

हात र लठ्ठीले कुटपीट गर्दा गम्भिर घाईते भएका डेढ वर्षका बालकको अस्पताल लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

आमा घाँस, दाउरा लिन जंगल गएका बेला भाईमाथि आक्रमण गरेको प्रहरीका अनुसार बताएको छ । मृतक सौतेला भाई भएको र मृतकका बुबा रोजगारीको सिलसिलामा भारतमा रहेको प्रहरीले जनाएको छ।
घटनालगतै प्रहरीले हत्या गर्ने बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालको ।

 


Thali Mobile Pvt.Ltd.