भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दुई वटा कानुन व्यवसायी समुहबी झडप, केही पक्राउ

दुई वटा कानुन व्यवसायी समुहबी झडप, केही पक्राउ

काठमाडौं । दुई वटा कानुन व्यवसायीहरुको जुलुसमा झडप भएको छ भने केही पक्राउ परेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा पक्षका कानुन व्यवसायी र आन्दोलनरत कानुन व्यवसायीबीच झडप भएको हो । जवरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन मूल गेटमा धर्ना बसेका कानुन व्यवसायी र जवरा पक्षका कानुन व्यवसायीबीच केहीबेर भनाभन समेत भएको थियो ।

धकेलाधकेल र हात हालाहाल भएपछि उनीहरुलाई प्रहरीले पक्रेर भ्यानमा राखेको थियो । अहिले सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि आन्दोलनरत वकिलहरु बाहिरी गेटमा बसेर धर्ना दिइरहेका छन् । १२ बजेसम्म धर्नामा बस्ने उनीहरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.