भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

बाढीबाट १११ जनाको मृत्यु, आसाममा ठूलो धनजनको क्षति

बाढीबाट १११ जनाको मृत्यु, आसाममा ठूलो धनजनको क्षति

६ साउन २०७७ नयाँ दिल्ली । आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १११ जनाको ज्यान लिएको छ । आसाममा केही दिनयता अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएको छ । अझै ठूलो त्रासमा रहेको अधिकारीले बताएका छन् ।

मृत्यु हुनेको संख्या १११ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार कम्तीमा पनि २५ लाख मानिस नराम्ररी प्रभावित भएका छन् । उनीहरु घरबास छोडेर सुरक्षित स्थलतर्फ जानुपर्ने अवस्थामा रहेको छ ।, कामरुप, मोरीगाउँ लगायतका रहेका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.