भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

नेपाललाइ चीनकाे साथ छ : चिनिया राजदूत

नेपाललाइ चीनकाे साथ छ : चिनिया राजदूत

कोभिड–१९ विरुद्धको लडाईं नेपालले सजिलै जित्ने विश्वास व्यक्त गर्दै नेपालका लागि चिनिया राजदूत हाउ यान्छीले चीनकाे साथ रहेकाे बताएकी छन् । एक टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा राजदूत हाउ यान्छीले यस्ताे बताएकी हुन् ।

नेपाललाई महामारी विरुद्धको लडाईंका लागि आवश्यक पर्ने सवै प्रकारको सहयोग गर्दै अाएकाे र याे निकाे नहुँदा सम्म सहयाेग गर्ने प्रतिवद्धता समेत जनाएकी छन् । राजदूत यान्छीले चीनले नेपाल लगायत दक्षिण एशियाली देशलाई समेत सहयोग गर्ने बताएकी छन् ।

महामारी नियन्त्रणलका लागि चीनले गरेको अनुभव र शिक्षा समेत अन्तर्वार्तामा राजदूतले बताएकी छन् । चीनमा राष्ट्रपति सीको विशेष सक्रियतामा सम्पूर्ण स्वास्थ्यकर्मी तथा सरकारी कर्मचारीको एकीकृत प्रयासका कारण महामारी नियन्त्रण गर्न सफल भएको यान्छीले बताइन् । पार्टी कार्यकर्ताकाे समेत अहम भूमिका रहेकाे उनकाे भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.