भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

भक्तपुर अस्पतालको सराहनीय कार्य, बेसहारा तथा मनोरोगीलाई शिविर मार्फत सेवा प्रदान

भक्तपुर अस्पतालको सराहनीय कार्य, बेसहारा तथा मनोरोगीलाई शिविर मार्फत सेवा प्रदान

भक्तपुर । १७ औं गणतन्त्र दिवसको अवसरमा भक्तपुर अस्पतालले बेसाहारा र मनोरोगले समस्या भएका विरामीलाई निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा प्रदान गरेको छ ।Appreciable work

मंगलबार अस्पताल निर्देशक डाक्ट सुमित्रा गौतम नेतृत्वको टोलीले मानव कल्याण समाज सेवा घरमा स्वास्थ्य शिविर कार्यक्रम गरि सेवा घरमा भएका विरामीहरुलाई औषधी वितरण लगायतका सेवा प्रदान गरेको हो ।Appreciable work

स्वास्थ्य सिवीरमा अस्पतालको निर्देशक डा.सुमित्रा गौतम, महिला तथा स्त्रीरोग बिशेषज्ञ डा. सुरेन्द्र प्रसाद भट्ट, कसल्टेन्ट फिजिसियन डा.देवेन्द्र भट्टराई, कसल्टेन्ट फिजिसियन डा. बिमल यादव, मानसिक रोग बिशेषज्ञ डा.दुर्गा थापा, निर्मला भट्ट, मन कुमारी श्रेष्ठ, रोशनी श्रेष्ठ, राकेश श्रेष्ठ, सृर्जना भट्टराई, सर्मिला खड्का, प्रकृति आचार्य, तारा रिजाल, दिपेश खड्का, निना खाइतु, रश्मिला दथेपुथे, बुद्ध महर्जन, कुमार लामा, सुन कुमार श्रेष्ठ लागाएतको सहभागिता रहेको थियो ।Appreciable work

शिविरबाट सेवा घरमा रहेका बेसहारा तथा मनोरोगी विरामीहरु लाभानवित भएको हुन । अस्पतालले नै शिविर सञ्चालन गरेपछि सेवा घरका बेसहारा तथा मनोरोगीहरु विरामीहरु खुशी भएका थिए ।Appreciable work

अस्पतालले विरामीहरुको प्रेसर चेक, अक्सिजन लेवललगायत दैनिक प्रयोग हुने औषधी तथा मानसिक रोगीलाई विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य जाँच गर्दै औषधी वितरण गरिएको थियो ।

शिविरमा १ सय ९८ जना विरामीहरुको स्वस्थ्य जाँच हुनुका साथै १ सय ८९ जना मनोरोगी विरामीको उपचार गरि एक महिनासम्मका लागि औषधी समेत वितरण गरिएको अस्पताल निर्देशक डा. गौतमले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.