भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

सेमीन्युड तस्वीरवाली वर्षा भन्छिन्, “जसले जेसुकै भनुन् फरक पर्दैन ।”

सेमीन्युड तस्वीरवाली वर्षा भन्छिन्, “जसले जेसुकै भनुन् फरक पर्दैन ।”

काठमाडौं । वर्षा थापा नयाँ नाम होइन । फेसन शो र ब्रान्डमा फिचर्ड भइसकेकी वर्षा चर्चित नेपाली मोडल हुन ।

न्युयोर्क फेसन विकजस्तो विश्वप्रसिद्ध फेसन शोमा आफ्नो सौन्दर्य देखाइसकेकी छन् । वर्षाले इन्स्टाग्राममा आफ्ना बोल्ड तस्वीर सेयर गरेकी छन् । जहाँ उनी सेमीन्युड रुपमा प्रस्तुत छिन् ।

जंगलको बीचमा उनको फोटोसुटले बोल्डनेस भनिरहन पर्दैन । वर्षालाई अरुले के भन्छन् भन्नेमा कुनै पर्वाह छैन । यही सोचका साथ उनले यो तस्वीर पोस्ट गरेको बताएकी छन् ।

 


Thali Mobile Pvt.Ltd.