भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

भक्तपुर अस्पतालमा थप सेवा विस्तार

भक्तपुर अस्पतालमा थप सेवा विस्तार

भक्तपुर । भक्तपुर अस्पतालमा विभिन्न सेवाहरु थपिदै गएका छन् । अस्पतालमा सेवा–सुबिधा थपिने क्रममा १० शैयाको Pediatric Ward संचालनमा आएको हो ।

५ शैया NICU लाई थप गरि १० शैयाको NICU संचालनमा आएको अस्पताल स्रोतले जनाएको छ। सङ्गै बच्चाहरुको लागि play room सेवा समेत रहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.