भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बुटवलमा युवतीमाथि गोली प्रहार, उपचार भइरहेको छ

बुटवलमा युवतीमाथि गोली प्रहार, उपचार भइरहेको छ image

रुपन्देही, ६ वैशाख । बुटवलको बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार, टिका बिष्ट क्षेत्री नामक युवतीलाई कम्मरको भागमा गोली लागेको हो।

प्रहरीका अनुसार, बिष्ट रैनादेवि छहरा घर भइ हाल बुटवल ११ बुद्धनगरमा बसोबास गर्दै आएकी हुन्। उनलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।

प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले घटनाको बारेमा जानकारी दिनुभएको छ। उहाँका अनुसार, केही दिनअघि बिष्टको भारतीय युवकसँग विवाद भएको कुरा स्थानियवासीहरूबाट आएको छ, र त्यस कारण गोली प्रहार भएको आशंका गरिएको छ।

प्रहरी घटनाको अनुसन्धानमा जुटेको जनाएको छ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.