भर्खरै : Sorry, your browser does not support inline SVG.
मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर र सरुवा | एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु | बाढी-पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध, काठमाडौँ-कोशी-बागमतीका सडक ठप्प | ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन | बागमती प्रदेशमा ७०१ दरबन्दी कटौतीको तयारी, प्रशासनिक पुनर्संरचना अन्तिम चरणमा | औद्योगिक क्षेत्रका उद्योगलाई ७ दिनभित्र बक्यौता तिर्न निर्देशन, नतिरे कारबाहीको चेतावनी | प्रदेश र पालिकामा ४ खर्ब २४ अर्ब बजेट, मधेश र कर्णालीलाई सबैभन्दा बढी अनुदान | डिजिटल माध्यमबाट साना तथा मझौला व्यवसायीले १० लाख रुपैयाँसम्म कर्जा पाउने |

पश्चिमी वायुको प्रभावका कारण केही हिमाली क्षेत्रमा सामान्य हिउँ पर्ने

पश्चिमी वायुको प्रभावका कारण केही हिमाली क्षेत्रमा सामान्य हिउँ पर्ने

काठमाणडौ । आइतबार चारवटा प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण केही हिमाली क्षेत्रमा सामान्य हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा सामान्य हिमपातको सम्भावना रहेको छ ।

बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बादल र तराइमा हुस्सु तथा कुहिरो लागेको छ । बाँकी भूभागको मौसम सफा रहेको छ ।

तराईका धेरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ । तराईको हुस्सु तथा कुहिरो दिउँसोदेखि खुल्ने सम्भावना छ ।

 


Thali Mobile Pvt.Ltd.