भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

अण्डाको मूल्य वृद्धि : ठूलो प्रतिक्रेट ४२५, मझौला ३७५

अण्डाको मूल्य वृद्धि : ठूलो प्रतिक्रेट ४२५, मझौला ३७५

चितवन । नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य वृद्धि गरेको छ । सङ्घले ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४२५ रुपैयाँ र मझौला अण्डाको मूल्य प्रतिक्रेट ३७५ रुपैयाँ निर्धारण गरेको जनाएको छ ।

उत्पादन लागत बढेकाले मूल्य समायोजन गर्नुपरेको सङ्घको भनाइ छ । हाल प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा पुगेको जानकारी दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.