भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

३२ प्रतिशत मतदान

३२ प्रतिशत मतदान

काठमाडौं। स्थानिय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया जारी रहेको छ ।

बिहान ७ बजेबाट सुरु भएको मतदान समाचार तयार पार्दासम्म करिब ३२ प्रतिशत सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

सवै मतदान केन्द्रमा मतदान शान्तिपुर्ण तरिकाले सञ्चालन भइरहेको छ ।

प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ ।

यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् । तीन जना उम्मेदवार निर्बिरोध निर्वाचित भइसकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.