भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर ५५ डेंगु संक्रमित, कोशी र लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित | वैदेशिक व्यापार झन्डै १५ प्रतिशतले बढ्दा व्यापार घाटा १६ खर्ब नाघ्यो | खरिद प्रक्रिया ढिलाइ हुँदा ५ लाख रेबिजविरुद्धको खोप आउन सकेन, देशभर आपूर्तिमा असर | राहदानी खरिद प्रकरणमा १८ प्रतिवादीविरुद्ध १० अर्ब १३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ताको तयारी | सम्पत्ति शुद्धीकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, भैँसेपाटीस्थित घरमा पनि छापा | रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा, करिब ४ हजार प्रतिनिधि सहभागी हुने | ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन | आइभोरी कोस्टलाई २–१ ले हराउँदै जर्मनी नकआउट चरणमा |

नेपाल आयल निगमले पेरि पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेरि पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको छ। भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर ४.७६ रुपैयाँ बढेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

निगमले डिजेल‚ मट्टितेल र ग्याँसको मूल्य यथावत् रहेको जनाएको छ । आइतबारदेखि लागू हुने गरी इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेकाले यसो गर्नुपरेको निगमले जनाएको छ ।नेपाल आयल निगमले पेरि पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बढ्यो

 


Thali Mobile Pvt.Ltd.