भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार कैदी मकवानपुरमा पुनः समातिए

जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार कैदी मकवानपुरमा पुनः समातिए

बागमती । जेनजी आन्दोलनको भीडभाडबीच सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

थाहा नगरपालिका–९ बस्नेत टोल निवासी ३२ वर्षीय भूपेन्द्र बस्नेत भदौ २४ गते आन्दोलनको अस्थिर वातावरणकै बीच जेलबाट भागेका थिए । प्रहरीका अनुसार पालुङ इलाका प्रहरी कार्यालयको टोलीले बस्नेतलाई पछ्याउँदै पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका बस्नेतलाई आवश्यक कानुनी कारबाहीका लागि भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.