भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित दुई सदस्यविरुद्ध सर्वोच्चमा रिट

जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित दुई सदस्यविरुद्ध सर्वोच्चमा रिट

मुख्य बुँदा

जाँचबुझ आयोगका अध्यक्ष कार्की र दुई सदस्यविरुद्ध सर्वोच्च अदालतमा रिट दायर।

अधिवक्ता विपिन ढकालले आयोगको निष्पक्षता र तटस्थतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका।

आयोगले भदौ २३–२४ का घटनाबारे जाँचबुझ गरिरहेको छ।

‘जेनजी’ प्रदर्शनका क्रममा भएको जनधन क्षति छानबिनका लागि आयोग गठन।

आयोगको नेतृत्व विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले गरेका छन्।

काठमाडौँ, १० कार्तिक। गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा तथा विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

अधिवक्ता विपिन ढकालले हिजो सर्वोच्च अदालतमा दायर गरेको रिटमा, आयोगका पदाधिकारीहरूले निष्पक्ष र तटस्थ ढंगले छानबिन गर्न नसकेको आरोप लगाइएको छ।

रिटमा भनिएको छ कि, आयोगका सदस्यहरूले पूर्वाग्रहका आधारमा अनुसन्धान गरिरहेको र त्यसले न्यायिक निष्पक्षतामाथि प्रश्न उठाएको दाबी गरिएको छ।

यसअघि सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगमा विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.