भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

छ वर्षकै उमेरमा चित्रकला प्रर्दशनी

छ वर्षकै उमेरमा चित्रकला प्रर्दशनी

काठमाडौं । तपाईलाई अच्चम लाग्ला ६ वर्षकै उमेरमा चित्रकला प्रदर्शनी भयो भन्दा । हो चेल्सी वर्ल्ड स्कुल अत्तरखेल यूकेजीमा अध्ययनरत आरभ बन्धु थापाले ६ वर्षको उमेरमा आइतबार चित्रकला प्रदर्शनी गरेका हुन । उनले विभिन्न पार्कहरु, पशुपति मन्दिर क्षेत्र, भक्तपुर र काठमाडौं उपत्यकाका सम्पदा तथा प्राकृतिक चित्रकलाहरूको २५ तस्वीर प्रर्शन गरेका हुन ।छ वर्षकै उमेरमा चित्रकला प्रर्दशनी

देशका विभिन्न क्षेत्रहरुको तस्वीरमा अवलोकन गर्न पाउँदा पदर्शनी अवलोक गर्न आएका दर्शकहरु अच्चममापरेका थिए । उनीहरुले आरभ बुन्धु थापालाई बधाई दिदै खुशी व्यक्त गरेका थिए । चेल्सी वर्ल्ड स्कुलको समन्वयमा एनबी सेन्टरको उमोजा कफी नेपालमा एक दिने चित्रकला प्रदर्शनी गर्न पाउँदा आफूलाई खुशी लागेको प्रेम बहादुर थापाले बताउनुभयो ।छ वर्षकै उमेरमा चित्रकला प्रर्दशनी

उहाँले आफ्नो तेस्रो पुस्ता (नाती) ले चित्रकला प्रदर्शन गर्दा आफ्नो परिवार नै खुशीले गदगद भएको प्रतिक्रिया दिनुभयो । उहाँ देशको सेवामा तस्रो पुस्ताले पनि आफ्नो भूमिका निर्वाह गर्ने कुरामा आफू ढुक्क भएको बताउनुभयो । दैलेख भगवतीमाइ मनघरका हाल भक्तपुर लिवाली निवासी आरभ बन्धु थापा पत्रकार तथा फोटो ग्राफर भरतबन्धु थापाका ६ बर्षिय छोरा हुन ।

 


Thali Mobile Pvt.Ltd.