भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित

राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं । मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । यो विधेयक सोमबार बसेको राष्ट्रिय सभाको बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

मिडिया काउन्सिल विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राखेका थिए ।
उक्त प्रस्ताव राष्ट्रिय सभाको बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.