भर्खरै : Sorry, your browser does not support inline SVG.

U-19 विश्वकप एसिया छनोट : नेपाल यूएईसँग भिड्दै

U-19 विश्वकप एसिया छनोट : नेपाल यूएईसँग भिड्दै

काठमाडौं, ३१ चैत । आइसिसी यू-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट आज (आइतबार) बाट सुरु हुँदैछ। यो प्रतियोगिता वैशाख ६ गतेसम्म काठमाडौंको माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ।

नेपालले आफ्नो पहिलो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीको कप्तानी नरेन भट्टले सम्हाल्नेछन्। टोलीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री र बिपिनप्रसाद शर्मा रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.