भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

नयाँ वर्ष मनाउन काभ्रेको पनौतीमा रहेको डायमण्ड हिल रिसोर्टमा जानुहोस्

नयाँ वर्ष मनाउन काभ्रेको पनौतीमा रहेको डायमण्ड हिल रिसोर्टमा जानुहोस्

पनौती, काभ्रे । नयाँ वर्षको सुरुआतलाई विशेष र अविस्मरणीय बनाउने चाहना राख्ने पर्यटकहरूको लागि काभ्रेको पनौतीस्थित वडा नं ४ चामखरमा अवस्ति डायमण्ड हिल रिसोर्ट एक उत्कृष्ट गन्तव्य बनिसकेको छ। यहाँको शान्त र रमणीय वातावरण, अर्गानिक खाद्य विशेषता, जंगली जनावरहरूको अवलोकन र अत्याधुनिक सुविधाहरूले गर्दा यो स्थान पर्यटनको प्रमुख गन्तव्य बनेको छ ।

शान्त वातावरण र जंगली जनावरहरूको नजिकबाट अवलोकन
डायमण्ड हिल रिसोर्टको आगनमै पर्यटकले शान्त वातावरण र प्राकृतिक सौन्दर्यको अनुभव प्राप्त गर्छन् । रिसोर्टको आगनमै जंगल क्षेत्रबाट जनावरहरूको आवागमन सामान्य जस्तै भएको छ । जसले गर्दा यहाँ आउने पर्यटकलाई नयाँ र रोचक अनुभव दिन्छ। यस रिसोर्ट विशेषता भनेको जंगलको नजिकै बस्दै, प्राकृतिका सबै रंगहरूको अनुभव गर्न पाउनु हो।

अर्गानिक खाना र स्वादिलो परिकार
डायमण्ड हिल रिसोर्टमा अर्गानिक खानाको स्वाद र स्थानीय विशेषतासँग तयार गरिएका परिकारहरुको अद्भुत मिश्रण पाउन सकिन्छ। यहाँका स्थानीय पौष्टिक र ताजकीपूर्ण खानेकुराले तपाईंलाई प्राकृतिको नजिक पु¥याउछ । 

नरम ओच्छ्यान र आकर्षक रूम डिजाइन
डायमण्ड हिल रिसोर्टको नरम ओच्छ्यान र सजिलो अनि आकर्षक रूमहरूलाई हेरेर यहाँको आरामदायक वातावरणलाई अनुभव गर्न सकिन्छ । रिसोर्टका हरेक कोठामा अत्याधुनिक सुविधासँग सुसज्जित सजावटले पर्यटकलाई पूर्ण विश्राम र आराम दिन्छ।

डायमण्ड हिल रिसोर्टमा जानुहोस्

सीइओ राजन थापाको भनाइ

डायमण्ड हिल रिसोर्टका सीइओ राजनथापाले भने, हामी चाहन्छौं यहाँ आउने हरेक पर्यटक केवल आरामदायि विश्राम मात्र नभएर, प्राकृतिका अनमोल तत्त्व र स्थानीय स्वादको अनुभव पनि प्राप्त गर्न सकून्। हाम्रो उद्देश्य भनेको काभ्रेको पनौतीलाई एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नु हो। हामी यहाँको प्राकृतिक सौन्दर्य र स्थानीय संस्कृतिलाई संरक्षण गर्दै, हाम्रा अतिथिहरूलाई स्तरीय सेवा दिन प्रतिबद्ध छौं।

स्तरिय सुविधाहरू
डायमण्ड हिल रिसोर्टले स्थानीय वातावरण र विशेषतालाई ध्यानमा राख्दै, अत्याधुनिक सुविधासँगै पर्यटकहरुलाई सरल र सस्तोमा  सेवा प्रदान गर्दै आएको छ।यदि तपाईं नयाँ वर्षको अवसरमा नयाँ वर्ष विशेष बनाउँन चाहनुहुन्छ भने काभ्रेको पनौतीमा रहेको डायमण्ड हिल रिसोर्ट तपाईंका लागि उत्तम गन्तव्य हो।

यहाँको प्राकृतिक वातावरण, जंगली जनावरहरूको अवलोकन, अर्गानिक खाद्यको स्वाद र अत्याधुनिक सुविधाहरूले तपाईंको नयाँ वर्षलाई अविस्मरणीय बनाउँने छ । यस वर्षको नयाँ वर्षलाई शान्त र आनन्दपूर्ण बनाउन डायमण्ड हिल रिसोर्टको भ्रमण गर्नुहोस्।
सम्पर्क
स्थानः डायमण्ड हिल रिसोर्ट, पनौती ४ चामखर, काभ्रे
सम्पर्क नम्बरः Tel.: +977 011405145 Mob: +977 9851065001
वेबसाइटः https://www.diamondhillresort.com.np

 


Thali Mobile Pvt.Ltd.