भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

नेपालगन्जमा निषेधाज्ञा, समुदायमा फैलियो कोरोना

नेपालगन्जमा निषेधाज्ञा, समुदायमा फैलियो कोरोना

१५ साउन २०७७ बाँके । समुदायमा कोरोना संक्रमण देखिन थालेपछि नेपालगन्जमा निषेधाज्ञा जारी गरिएको छ ।

पीसीआर परीक्षण गर्दा ट्राभल हिष्ट्रि नभएका व्यक्तिमा समेत कोरोना पोजेटिभ देखिएपछि आइतबारदेखि तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

बिहीबार नेपालगन्जमा बसेको बाँके कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । उच्च सतर्कता अपनाउँदै नेपालगन्जका सबै वडामा पूर्ण निषेधाज्ञा लगाएको हो । बिहीबार बिहान मात्रै २७ जनामा कोरोना पुष्टि भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.