भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बम विस्फोट गराउनेको पहिचान खुल्यो

बम विस्फोट गराउनेको पहिचान खुल्यो

काठमाडौं । गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउनेको तीन जनाको पहिचान खुलाइएको छ । बम विष्फोट आरोपमा पक्राउ परेका कैलालीका लक्ष्मण सेठी, अमृत कुमाल र कालिकोटका टेक लोहार (भिसेक गिरी) रहेका महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।

फागुन २८ गते पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट भएपछि काठमाडौको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको थियो । विस्फोट भएकै दिन संलग्न भएको आरोपमा प्रहरीले विप्लव नेकपा भक्तपुर जिल्ला सदस्य देवी बहादुर गुरुङलाई पक्राउ गरेको थियो ।

विप्लव नेकपाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटलामा संलग्न भएको कारणले घरमा बम हान्नु परेको भन्दै भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा प्रेसर कुकर बम बिस्फोट गराएको जनाएको थियो ।

 


Thali Mobile Pvt.Ltd.