भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

‘उधौलीकाे राैनक’

‘उधौलीकाे राैनक’

काठमाडौँ । किरात समुदायले टुडिखेलमा उधौली चाड मनाएका छन् । मंसिर पूर्णिमामा मनाइने उधौलीलाई ‘छिरिनाम’, ‘चासोक तङनाम’ पनि भन्ने गरिन्छ। साकेलामा किरात समुदायका राई, सुनुवार, याक्खा आदिले साकेला सिली नाच्ने गर्छन् । यो किरात समुदायको सबभन्दा ठूलो चाड हो ।

साकेला उधौली चाड जाडो मौसम सुरु भएको र विभिन्न जीवजन्तहरू न्यानो खोज्दै ओरालो (बेँसी) लाग्ने तथा बाली भित्र्याउने चाडका रूपमा मनाइन्छ । यसैगरी वैशाख पूर्णिमामा साकेला उभौली मनाउने गरिन्छ। साकेला सिलीमा विभिन्न जीवजन्तु तथा मानव कार्यको नक्कल गरिन्छ । शनिबार टुँडिखेलमा यो समुदायले उधौलीको रौनक मचाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.